Logo

झा दम्पती बेपत्ता प्रकरण : ३० जनाभन्दा बढी पक्राउ गर्दा पनि प्रहरीले भेट्टाएन ‘क्लू’

                     
Logo 2021-03-08 12:03     Desk

13

सुतेको ओछ्यान, डसना, सिरानी र झुलसहित बेपत्ता भएका उनीहरुको अवस्था हालसम्म अज्ञात छ । महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार खोजबिनको क्रममा १४ फागुनमा झाको घर नजिकैको पोखरीबाट दुईवटा झुल फेला परेको थियो । त्यसबाहेक अरु कुनै सामग्री प्रहरीले फेला पार्न सकेको छैन ।

उनीहरुको हत्या गरी पोखरीमा फालेको हुनसक्ने आशंकामा प्रहरीले दर्जनौँ पोखरीमा डुंगा र जाल बिछ्याएर सर्च अपरेसन चलाएको विष्टले बताए । विष्टका अनुसार विभिन्न ठाउँमा खाल्डो खनेरसमेत उनीहरुको खोजीकार्य भइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?