Logo

भोली बिराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पसका BBA 2nd Sem अध्ययनरत बिद्यार्थीहरुले गराउँदै छन् बृहत रक्तदान कार्यक्रम

                     
Logo 2021-03-04 09:03     Hamro Biratnagar

13

भोली बिराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पसका BBA 2nd Sem अध्ययनरत बिद्यार्थीहरुले गराउँदै छन् बृहत रक्तदान कार्यक्रम। सो कार्यक्रम बिहान ८ बजे सुरु हुने भएको छ । "बिराटनगरमा बिगतका दिनहरुमा रक्त को निक्कै समस्या भएकोले सो कार्यक्रम गर्न लागिएको हो ,आउने दिनहरुमा यस्ता कार्यक्रमहरु अझै लिएर आउने छौ " आयोजक टिमकी सदस्य नितिया झवरले बताइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?