Logo

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, प्रतिबन्ध फुकुवा, ओली र विप्लवले भाेलि एउटै मञ्चबाट सम्बाेधन गर्ने

                     
Logo 2021-03-04 10:03     Desk

13

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा भएको छ । र, संवादबाट बाँकी विषय हल गर्ने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?