Logo

उर्लाबारीमा ट्याक्टरको ट्रलीले किचेर एक जनाको घटनास्थलमै मृत्यु

                     
Logo 2021-03-01 03:03     Desk

13

विराटनगर, १७ फागुन-मोरङको उर्लाबारीमा ट्याक्टरको ट्रली पल्टिएर सोमबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका ५१ बर्षीय गौरिमान खड्का रहेका छन् ।

सोमबार दिँसो खड्कालाई उर्लाबारी –१ टपुखोलामा प्रदेश १–०४–०१त१२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?