Logo

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

                     
Logo 2021-02-22 10:02     Desk

13

प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाने भएका हुन् । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि उनी त्यहाँ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री ओली श्री एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट धनगढी विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि केहीबेर आराम गरेर उनी नेपाली सेनाको हेलिकप्टरबाट कञ्चनपुर जाने कार्यक्रम तय भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?