Logo

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ निष्कासन हुँदै

                     
Logo 2021-02-21 10:02     Desk

13

नेपाली धिताेपत्र बजारमा ५९ लाख ४० हजार कित्ता साधारण शेयर (आईपीओ) थपिने भएकाे छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हाे । कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न पाउने अनुमति पाएको हो ।

कम्पनीले साे आईपीओमध्ये  कर्मचारी र सामूहिक लगानी कोषका लागि ६ लाख ६० हजार कित्ता छुट्याएको छ भने ५९ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने छ । शेयर कारोबारका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई जिम्मा दिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?