Logo

लागुऔषध सहित एक जना पक्राउ

                     
Logo 2021-02-21 11:02     Desk

13

विराटनगर ९ फागुन । मोरङको सुन्दरहरैचा नगरपालिका ५ खोक्सीका २८ बर्षीय बिकाश चौधरी लागुऔषध सहित पक्राउ परेका छन् । शनिबार दिउसो ४ बजे सोही स्थानमा उनिलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?