Logo

गणतन्त्रलाई गाइजात्रा बनाए : कमल थापा

                     
Logo 2021-02-21 10:02     Desk

13

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रलाई गाइजात्रा बनाइएको टिप्पणी गरेका छन् । थापाले सडक प्रदर्शन गरी दलका नेताले अदालतलाई धम्क्याउने तथा तर्साउने कार्य गरेको भन्दै उनीहरुले गणतन्त्रलाई गाइजात्रा बनाएको टिप्पणी गरेका हुन् ।

आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा जस्ता प्रसँग उल्लेख गर्दै थापाले ट्विटरमा यस्तो टिप्पणी गरेका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?