Logo

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

                     
Logo 2021-02-19 04:02     Desk

13

विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नि चौधरीलाई ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर, ट्याङकर चालक सुनसरी ईटहरी १७ बस्ने कृष्ण न्यौपाने नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?