Logo

सरकारले दियो चिनियाँ खोपलाई अनुमति

                     
Logo 2021-02-18 04:02     Desk

13

सरकारले कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

चीन सरकारले ५ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरिसकेको छ । यसअघि अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई अनुमति दिइएको थियो । भारतले उपलब्ध गराको १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपालमा अहिले प्रयोग भइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?