Logo

मस्जिदे कुवा आधाभूत विद्यालयमा अध्ययनरत ५० बालबालिकालाई शैक्षिक सामाग्री वितरण

                     
Logo 2021-02-17 03:02     Desk

13

बिराटनगर, ५ फागुन । फिड द निड, नेपाल को आयोजनामा र सोसाईटि जोन, मोमेनटस को सहयोगमा रानि बिराटनगर १७ का मसजिदे कुबा अधारभुत बिधालयका ५०जना गरिब असहाय बालबालिकालाई स्कुल बैग र शैक्षिक सामग्री सामान वितरण गरिएको छ।

यस सस्था कि अध्यक्ष क्रतिका राजकर्णिकर ,Leo District 325A1 सोसाइटी जोन का र फिड द निड नेपाल का सदस्य मोजाहिद इराकि र फिड द निड नेपाल का सदस्य र समाजसेवि आरिफ खान को उपस्थितमा सम्पन्न भयो।

काठमाडौं मात्र नभई नेपालका विराटनगर , गोरखा, चितवन , मकवानपुर लगायत विभिन्न ठाउँमा आफ्नो सस्था कार्यक्रम गर्दै आएको र अगामी दिनमा पनि यस्तो कार्यक्रम नियन्त्रण दिने कार्यक्रमका सभापति क्रतिका राजकर्णिकरले बताइन । बिधार्थीमा शिक्षाप्रति आकर्षण बढ्नुपर्ने बताउँदै विद्यार्थीलाई पठनपाठनमा समस्या आएमा आफुहरुले सहयोग गर्ने सोसाइटी जोन का अध्यक्ष मोजाहिद इराकिले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?