Logo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २ बजे बस्दै

                     
Logo 2021-02-17 09:02     Desk

13

Hamrobiratnagar

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुने कांग्रेसले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?