Logo

फ्लड लाइट जडानले विराटनगरको शहिद रंगशाला भयो झलमल (फोटो फिचर भिडियोसहित)

                     
Logo 2021-02-15 09:02     Desk

13

विराटनगर, ३ फागुन । फ्लड लाइट जडान कार्य सम्पन्न भएपछि विराटनगरको शहिद रंगशालामा पहिलो पटक झलमल भएको छ ।

फलड लाईटको जडान कार्य सम्पन्न भएपछि सोमबार साँझ गरिएको परिक्षणमा रंगशाला झलमल देखिएको हो । उक्त लाइट जडानले अब रंगशालमा रातको समयमा पनि खेलहरु सञ्चालन गर्न सकिने छ ।

https://youtu.be/3_x5Z2Tw8F8

फ्लड लाइट थप परिक्षणका लागि आगामी फागुन ६ गते मैत्रीपूर्ण फुटवल समेत आयोजना गरिने भएको छ । उक्त मैत्रीपूर्ण फुटवल खेलमा पत्रकार महासंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विभिन्न मन्त्रालयको टिमको सहभागिता रहने जनाइएको छ । सोहीदिन परिक्षणका लागि मैत्रीपूर्ण खेलसहित फ्लड लाईटको पुनः परिक्षण गरिने छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?