Logo

मोरङको मिक्लाजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

                     
Logo 2021-02-15 02:02     Desk

13

विराटनगर, ३ फागुन । सप्तरी सम्भुनाथ ४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ । सम्भुनाथ घर भएका साह विगत केही समय देखी मोरङ मिक्लाजुङ(६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको काम गर्दै आईरहेका थिए ।

कामकै शिलशिलामा आईताबार मोटर चलाउने क्रममा अचानक बिधुत सर्ट भई करेन्ट लाग्दा उनि गम्भिर घाईते भएकोमा उनको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा आईताबार अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?