Logo

प्रधानमन्त्रीले उद्घाटन गरे पुनर्निर्माण भएको सिंहदरबार

                     
Logo 2021-02-15 11:02     Desk

13

प्रधानमन्त्री केपी ओलीले भूकम्पपछि पुनर्निर्माण भएको सिंहदरबारको उद्घाटन गरेका छन् । उनले आइतबार बिहान पुनर्निर्माण भएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी मोहडाको उद्घाटन गरेका हुन् ।

यससँगै प्रधानमन्त्री कार्यालय यही भवनमा सरेको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?