Logo

तरुण दलका महामन्त्री शाहीलाई हृदयघात

                     
Logo 2021-02-15 11:02     Desk

13

नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ ।उनको महाराजगंजस्थित मनमोहन कार्डियो भास्कलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । आइतबार साँझ ९ बजेतिर स्वास्थ्यमा समस्या आएपछि शाहीलाई अस्पताल लगिएको थियो । राति नै उनको अपरेसन गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?