Logo

८२ अर्बको पुनर्कर्जा स्वीकृत, एक खर्ब ३७ अर्बको सहुलियत कर्जा

                     
Logo 2021-02-14 08:02     Desk

13

चालू आर्थिक वर्षकाे ६ महिना सम्ममा राष्ट्र बैंकले ८२ अर्ब रुपैयाँको पुनर्कर्जा स्वीकृत गरेको छ । आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जामा उल्लेख्य सुधार आएको दाबी गरे ।

उनका अनुसार हालसम्म पुनर्कर्जाको रकम ८७ अर्ब ८७ करोड स्वीकृत भएको र ८२ अर्ब परिचालन भएको छ । ६० हजार ८ सय ९९ ऋणीलाई एक खर्ब ३७ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरिएकाे उनले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?