Logo

लायन्स लियो विराटनगर ग्लोबलद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

                     
Logo 2021-02-12 11:02     Desk

13

विराटनगर, ३० माघ । लायन्स क्लब अफ बिराटनगर ग्लोबल, लियो क्लब अफ बिराटनगर ग्लोबल र करिम फाउन्डेसन को आयोजना बिद्यार्थी हरु लाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

शुक्रबार विराटनगर–१५ स्थित विकास आधारभूत विद्यालयका ७० जाना बिद्यार्थीहरु लाई शैक्षिक सामाग्री बितरण गरिएको हो । सो विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीलाई एक थान ब्याग, कापी, पेन्सिल र इरेजर बितरण गरिएको लियो क्लब अफ बिराटनगर ग्लोबलका अध्यक्ष नसिम जावेदले जानकारी दिए । कार्यक्रम लायन्स क्लब, लियो क्लब र करिम फाउन्डेसन का अन्य विभिन्न पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?