Logo

कर्णालीमा एकै दिन पाँच जनाले गरे आत्महत्या

                     
Logo 2021-02-09 07:02     Desk

13

कर्णाली प्रदेशमा एकै दिन पाँच जनाले झुण्डिएर आत्महत्या गरेका छन् । दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र सल्यान जिल्लामा एक/एक जनाले मंगलबार झुण्डिएर आत्महत्या गरेका हुन् ।

दैलेख गुराँस गाउँपालिका–७, ओख्रेनीका २७ वर्षीय धनबहादुर थापा, सुर्खेत बराहताल गाउँपालिका– ७, अमृतेकाली खोलाकी ३६ वर्षीया गौमती रामजाली, जाजरकोट छेडागाड नगरपालिका– ५, मौलाटोल बस्ने ३१ वर्षीय नवीनकुमार परियार, जुम्ला गोठीचौर गाउँपालिका उखाडी बस्ने ४९ वर्षीय धर्मनन्द अधिकारी र सल्यानकाे कालीमाटी गाउँपालिका–३, मर्चवारीस्थित खयरघारी सामुदायिक वनमा ६५ वर्षीया गायत्री भण्डारीले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?