Logo

रंगेली मा ब्याडमिन्टन प्रतियोगिता सुरु

                     
Logo 2021-02-05 05:02     Desk

13

रबिन्द्र बराल/विराटनगर २३ माघ । मोरङको रंगेली नगरपालि का स्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । स्थानीय युवा हरु ले पुरानो बैक नजिकै मा रहेको पुरानै गोदाम घरलाई निजी लगानी गरेर हल बनाएर बिगत एक बर्ष देखि सोहि कवड हल मा दैनिकी बिहान बेलुका ब्याडमिन्टन समेत खेल्दै आईरहेका छन । ब्याडमिन्टन खेल को माध्यम बाट उनी हरुले स्वास्थ्य र स्फुर्त रहन का लागि उनी हरु ब्याडमिन्टन खेल सुरु गरेका हुन ।

२३ र २४ गते हुने खेलमा ईलाका प्रहरी कार्यलय सिजुवा, सलकपूर , सोमवारे , मुम्का स्पोर्टिङ क्लव , रंगेली, पकली, बिराटनगर , धरान , सोराभाग लगायत १६ टिम को सहभागी रहेको छ । कार्यक्रम कोे प्रमुख अतिथि रंगेली नगरपालिका का मेयर दिलिप बगडिया ले पानसमा बत्ति बालेर खेलको उद्घाटन गरेका थिए । कार्यक्रममा बडा अध्यक्ष रामचन्द्र मंण्डल, टंक आचार्य , बुद्धि सुरेश मिश्र , शिशुपाल यादव, खेलाडी हरु मा बिकर्ण कार्की , शम्भु कटुवाल , सुजित पौडेल, ढब्बु तामाङ, शिवु राई ब्रजेश मेहेता र खेल प्रेमि हरु को समेत उपस्थित रहेको थियो ।

खेल लाई सम्बोधन गर्दे मेयर ले भने अब रंगेली मा चाडै कवड हल समेत बनाउने प्रतिव्यघता जनाएका छन । सो खेलमा प्रथम हुने लाई नगद १५ हजार र दोस्रो हुने लाई ५ हजार र म्यान्द म्याच , म्यान्वद श्रिज, अनुसाशित खेलाडि हरु लाई सिल्ड प्रमाणपत्र समेत हस्तान्तरण गरिने आयोजक ले जनाएको छ ।

https://youtu.be/NTYoaH0D_Cw


लोकप्रिय छुटाउनुभयो कि ?