Logo

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

                     
Logo 2021-02-05 04:02     Desk

13

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् ।

‘बेलायतमा लिखित संविधान छैन । विघटन लेखेकै छैन तर प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव गराउनुभयो,’ ओलीले भने । निर्वाचनमार्फत देशलाई स्थायित्वको बाटोमा डोर्‍याइने दाबी ओलीले गरे ।

https://youtu.be/NTYoaH0D_Cw


लोकप्रिय छुटाउनुभयो कि ?