Logo

सरकारी गाडी तोडफोडको आरोपमा विराटनगरमा पाँच जना पक्राउ 

                     
Logo 2021-02-04 12:02     Hamro Biratnagar

13

 

विराटनगर, २२ माघ

प्रहरीले विराटनगर स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समुहको पार्टी कार्यालयबाट पाँच जना लाई पक्राउ गरेको छ । सरकारी गाडी तोडफोडको आरोपमा प्रहरीले तीनपैनी स्थित पार्टी कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको हो । मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित पाँच जनालाई केही बेर अघि पार्टी कार्यालयबाटै पक्राउ गरेको नेतृ नमिता न्यौपानेले जानकारी दिइन् । प्रहरीले महानगर संघर्ष समितिकी सहसंयोजक मिरा दाहाल, विराटगनर महानगरपालिकण्ण्टट–६ का वडा सदस्य चम्पा कार्की, मिना पोखरेल, शारदा मैनाली लगायतलाई पक्राउ गरेको हो ।

https://youtu.be/NTYoaH0D_Cw


लोकप्रिय छुटाउनुभयो कि ?