Logo

जनता समाजवादीका नेता यादव ओली समूहमा

                     
Logo 2021-02-03 12:02     Desk

13

जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश गरेका छन् ।मंगलबार आफ्नो समूहमा प्रवेश गरेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । उनी तत्कालीन फोरम नेपालको प्रमुख सचेतक थिए । कम्युनिस्ट पृष्ठभूमिका यादव २०६३ को मधेस आन्दोलनपछि मधेसी जनअधिकार फोरम नेपालमा आवद्ध भएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?