Logo

प्रधानमन्त्रीको कदमविरुद्ध उभिन प्रवुद्ध नागरिक समाज विराटनगरको अपिल

                     
Logo 2021-02-02 11:02     Desk

13

विराटनगर, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध सवै एक जुट हुनुपर्नेमा विराटनगरको प्रवुद्ध नागरिक समाजले अपिल गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानन्त्रीले असंवैधानिक कदम चालेको भन्दै समाजले आम नागरिक, पेशाकर्मी, व्यापारि, बुद्धिजिवीलाई एकजुट हुन अपिल गरेको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?