Logo

भिरबाट लडेर एकको मृत्यु

                     
Logo 2021-01-31 11:01     Desk

13

सांकेतिक तस्वीर

विराटनगर, १८ माघ । संखुवासभा सभापोखरी ३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार राती संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा सोही स्थितमा रहेको बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?