Logo

भारत : कांग्रेस नेता शशि थरुरविरुद्ध राजद्रोह मुद्दा

                     
Logo 2021-01-29 10:01     Desk

13

एजेन्सी, १६ माघ-भारतस्थित उत्तर प्रदेशको नोएडा प्रहरीले भारतीय कांग्रेसका नेता शशि थरुरसहित केही वरिष्ठ पत्रकारविरुद्ध राजद्रोहको मुद्दा लगाएको छ ।  गणतन्त्र दिवसको दिन भएको हिंसामा संलग्न भएको भन्दै कांग्रेस नेता थरुरसहित पत्रकारहरु राजदीप सरदेसाइ, मृणाल पाण्डेय, जफर आगा, परेशनाथ, अनन्तनाथलगायत ८ जनाविरुद्ध राजद्रोहको मुद्दा लगाइएको बीबीसी हिन्दीले जनाएको छ । उनीहरुविरुद्ध सुनियोजित ढंगले दंगा गराएर हिंसा भड्काएको आरोप लगाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?