Logo

देशभर ३३०९ जना कोरोना संक्रमित थपिए

                     
Logo 2020-11-04 04:11     अभिमन्यु अभिजित

13

काठमाडौं। कार्तिक १९

गत २४ घण्टामा देशभर ३ हजार ३०९ जनामा कोरोना भाइ संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

नयाँ संक्रमितमध्ये कूल १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना रहेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?