Logo

नेपाली भूमि एक इन्च पनि नमिचिएको चिनिया विदेश मन्त्रालयको दाबी

                     
Logo 2020-11-03 03:11     अभिमन्यु अभिजित

13

काठमाडौं। कार्तिक १८

 

चीनको विदेश मन्त्रालयले नेपाली भूभाग एक इन्च पनि नमिचिएको दाबी गरेको छ। हुम्लामा चीनले भवनहरू निर्माण गरेको समाचार प्रकाशित भएको थियो।

 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सीमा मिचिएको प्रति सरकारको ध्यानाकर्षण गराएको थियो। यद्यपि चिनिया समाचार संस्था दि रोयर्टसका अनुसार चिनियाँ विदेश मन्त्रालयले यसलाई सम्पूर्ण रुपमा निराधार तथा हल्ला मात्र रहेको दाबी गरेको हो।

 


लोकप्रिय छुटाउनुभयो कि ?