Logo

सुनकाे मूल्यमा लगातार वृद्धि

                     
Logo 2020-11-01 02:11     अभिमन्यु अभिजित

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर । कार्तिक १६

नेपालमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

चाँदी तोलामा ११९५ रुपैयाँमा कारोबार भएको जनाएकाे छ ।


लोकप्रिय छुटाउनुभयो कि ?