Logo

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

                     
Logo 2020-10-26 09:10     RSS

13

इस्लामाबाद, १० कात्तिक

पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन ।


लोकप्रिय छुटाउनुभयो कि ?