विराटनगर । कार्तिक ९
धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ का ६२ वर्षीय पुरुष रहेका डाक्टर आशिष श्रेष्ठ ले जनाएका छन् ।
मृतकमा २० असोजमा कोरोना पोजेटिभ देखिएको र शुक्रबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएकाे थियाे ।