Logo

पर्खालले किचेर विराटनगर रानीकी महिलाकाे मृत्यु

                     
Logo 2020-09-24 08:09     अभिमन्यु अभिजित

13

सांकेतिक तस्वीर

विराटनगर । असाेज ८

बिहीबार विराटनगर १५ की  ५५ वर्षीया समिरु नेसाको घरको पर्खाल भत्किएर किच्दा मृत्यु भएकाे छ।

घर नजीकैकाे कलमा पानी लिन जाने क्रममा जुटमिल उद्याेगकाे को पर्खाल भत्किएर किचेपछि उनी गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ।

उनकाे न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु दिउँसाे करीब बाह्र बजे  भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हाे ।


लोकप्रिय छुटाउनुभयो कि ?