Logo

निरन्तर घट्दाे क्रममा सुनकाे भाउ

                     
Logo 2020-09-24 03:09     Hamro Biratnagar

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असाेज ८

बिहिबार पनि सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा ७० रुपैयाँले घटेर तोलाको ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?