Logo

२५ हजार सक्रिय संक्रमित पुगे पुन: लकडाउन हुन सक्ने

                     
Logo 2020-09-23 06:09     Hamro Biratnagar

13

विराटनगर असोज ७ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार २५ हजार संक्रमित पुगे पुन: लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ।

बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले " सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन्।"

बुधबारसम्म सक्रिय संक्रमितकाे संख्या १७ हजार ४१४ छ।

मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?