Logo

इश्लामपुरस्थित सीमा नाकाबाट लुकिछिपी नेपाल छिर्ने १५ भारतीय पक्राउ

                     
Logo 2020-09-23 12:09     Hamro Biratnagar

13

तस्विर : हाम्रोमत

विराटनगर, असोज ७ ।

विराटनगर –१७ इश्लामपुरस्थित सीमा नाकाबाट लुकीछिपी नेपाल छिरेका भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल बिओपी रानीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले लुकिछिपी नेपाल प्रवेश गरेका १५ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सीमा नाकाबाट आवतजावतमा रोक लगाइएको हो

नेपालबाट भारत र भारतबाट नेपाल आवतजावतको लागि सरकारले प्रदेश १मा

  •  मोरङको जोगवनी,
  • सुनसरीको भान्टावरी,
  • झापाको काँकडभिट्टा,
  • इलामको पशुपती नगर नाका तोकिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?