Logo

भारतको सहयोगमा पुनर्निमाण भएका जानकारी एउटै वेबसाइटमा

                     
Logo 2020-09-23 11:09     Hamro Biratnagar

13

साल ०७२, को विनाशकारी भूकम्पपछि नेपालमा भारत सरकारले सहयोग गरेका परियोजनाको जानकारी एउटै वेबसाइटमा हेर्न मिल्ने भएको छ । दुवै नेपाली र अंग्रेजी भाषामा तयार पारिएको छ ।

भूकम्पपछि भारत सरकारको सहायतामा भएका पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो वेबसाइटमा राखिएको छ । १ अर्ब अमेरिकी डलरको प्रतिबद्धता अनुरुप भारत सरकारले नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?