Logo

बलात्कार गरेको आरोपमा गाउपालिकाका अधिकृत पक्राउ

                     
Logo 2020-09-20 05:09     Hamro Biratnagar

13

सांकेतिक तस्वीर

कैलालीमा कार्यालयकी कर्मचारीलाई डराई धम्क्याई बलात्कार गरेको आरोपमा जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत पक्राउ परेका छन्।

गाउँपालिकाका प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख भानुभक्त उपाध्यायले गाउँपालिका कार्यालयमै कार्यरत २४ वर्षीया महिला कर्मचारीले आफुलाई बलात्कार गरेको प्रहरीमा जाहेरी दिएपछि अधिकृतलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उपाध्यायलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?