Logo

विश्वकै अग्लो बुर्ज खलिफामा आज झलमलाउँदै नेपाली झन्डा

                     
Logo 2020-09-19 12:09     Hamro Biratnagar

13

युएईको दुबईस्थित विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा आज शनिबार बेलुका ८ बजे नेपालको झण्डा झलमलाउने भएको छ ।

आठ सय २९ दशमलव ८ मिटर अग्लो दुबईको पश्चिमी अरब सागरको तटमा अवस्थित यो भवनमा नेपाली दूतावासको आग्रह अनुसार युएई सरकारले झन्डा झलमलाउने व्यवस्था गरिदिएको हो ।

अबुधावीस्थित नेपालीदूतावासका अनुसार गत वर्ष पनि नेपाली झन्डा बुर्ज खलिफामा झलमलाएको थियो ।।।


लोकप्रिय छुटाउनुभयो कि ?