Logo

नेपालमा एकैदिन २०२० जना संक्रमण, अहिलेसम्मकै उच्च !

                     
Logo 2020-09-18 04:09     अभिमन्यु अभिजित

13

विराटनगर । असाेज १

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजारभन्दा बढी देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् ।

नेपालमा तेस्राे तहकाे संक्रमण सुरु भएकाे भन्दै स्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?