
विराटनगर । असाेज १
नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजारभन्दा बढी देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् ।
नेपालमा तेस्राे तहकाे संक्रमण सुरु भएकाे भन्दै स्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।