Logo

सुनकाे भाउ फेरि बढ्याे

                     
Logo 2020-09-18 03:09     अभिमन्यु अभिजित

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असाेज २

आज नेपाली बजारमा सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९७ हजार  रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर छ। महासंघका अनुसार बिहिबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १३३० रुपैयाँमा कारोबार भएको हो


लोकप्रिय छुटाउनुभयो कि ?