Logo

अत्याधुनिक एप सार्वजनिक गर्दै सीडीएससी

                     
Logo 2020-09-15 08:09     Hamro Biratnagar

13

विराटनगर, भदौ 30

 

सेयर आवेदनको कठिनाइ सहज बनाउने उद्देश्यले केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले भोलि बुधबार मोबाइल एप सार्वजनिक गर्ने तयारी गरेको छ ।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद अधिकारीका अनुसार मेरो सेयर र सीडीएससीको वेबसाइटका सबै फिचर उपलब्ध रहने एप प्राथमिक सेयर आवेदन र इडीआइएस पठाउन उपयोगी हुने छ । यो एप कुनै पनि एप स्टोरबाट डाउनलोड गरी एप्पल र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा चलाउन सकिने सीडीएससीले जनाएको छ ।।।


लोकप्रिय छुटाउनुभयो कि ?