Logo

असोज ५ गतेबाट आन्तरिक उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय

                     
Logo 2020-09-14 09:09     Hamro Biratnagar

13

भदौ २९ विराटनगर  ।

सरकारले आन्तरिक उडान र लामो दूरीका यातायात आगामी असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले  चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

https://youtu.be/8j5_XNoOthA

 


लोकप्रिय छुटाउनुभयो कि ?