Logo

नेपाल एयरलाइन्सका क्याप्टेन लामामा कोरोना पुष्टि

                     
Logo 2020-09-14 03:09     अभिमन्यु अभिजित

13

तस्वीर- द हिमालय टाइम्स

विराटनगर । भदाै २९

नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाले आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका छन्। उनी सहित अर्का एक पाइलटमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

उनीसँगै शान्ति सैनिकको टोलीलाई सुडान पु‍र्याएर फर्किएका अर्को एक क्याप्टेनलाई पनि कोरोना पुष्टि भएको छ। उनीहरुले आइतबार पिसिआर परिक्षणका लागि स्वाब दिएका थिए।

अहिले उनीहरु सोल्टी होटलमा आइसोलेसनमा बसेका छन् ।उद्धार उडान सुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टिनमा राख्दै आएको छ

https://youtu.be/8j5_XNoOthA


लोकप्रिय छुटाउनुभयो कि ?