
विराटनगर। भदो २२
जिल्ला प्रशासन सार्वजनिक सूचना जारी गर्दै बजार तथा पसल साँझ ७ बजेसम्म खोल्न सूचना जारी गरेको छ।
उद्योग सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ। साथै राती ९ देखि बिहान ५ बजेसम्म नहिँड्न पनि आग्रह गरेको हो।
काेराेना संक्रमण बढिरहेकाे अवस्थामा पनि अर्थतन्त्रमा पर्न थालेकाे व्यापक असरलाइ ध्यानमा राख्दै प्रशासनले बन्दाबन्दीमा खुकुलाेपन ल्याउँदै लगेकाे हाे ।
https://youtu.be/J6lFzGrmsps