Logo

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना

                     
Logo 2020-09-13 03:09     Hamro Biratnagar

13

फाइल तस्वीर

विराटनगर,  भदौ २८।

आइतबार बिहान विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की अनुसार शनिबार स्वाब संकलन गरेका पोखरेललको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको र संक्रमण पुष्टि भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

मेयर भीम पराजुली अनुसार सोमबारबाट पाँच दिन कार्यालयको अत्यावश्यकबाहेक सेवा बन्द गर्ने तयारी भएको छ।

https://youtu.be/J6lFzGrmsps

 


लोकप्रिय छुटाउनुभयो कि ?