
एजेन्सी । जापानमा शनिबार बिहान ६.० रेक्टर स्केलको भुकम्प गएको छ।
जापानको राजधानी टोकियोदेखि ४०७ किमि उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय सिस्मोलोजी केन्द्र भारतले उल्लेख गरेको छ ।
बिहान ८:१४ मा गएको भुकम्प सतहबाट ४७ किमि गहिराइमा गएको बताइएको छ ।