Logo

अपराधी समात्ने प्रहरी कोरोनाको कब्जामा

                     
Logo 2020-09-11 10:09     Hamro Biratnagar

13

क्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तहरुबाट प्रहरीमा कोरोना संक्रमण भएको छ।

गत भदौ २२ गते पक्राउ परेका अभियुक्तको स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा सात जना प्रहरी संक्रमित देखिएका हुन् ।

संक्रमित हुनेहरुमा अपराध महाशाखाका दुई जना, लैनचौर, बौद्ध र गौशाला वृत्तका अपराध महाशाखाका थप पाँच जना गरी सात जना प्रहरी रहेको बताइएको छ ।संक्रमितमध्ये केही नेपाल प्रहरी अस्पताल र केही होम आइसोलेसनमा रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?