Logo

टिएमएसमा समस्या आएपछि शेयर कारोबार रोकियो

                     
Logo 2020-09-10 12:09     Hamro Biratnagar

13

नेप्से  कारोबार  व्यवस्थापन  प्रणालीमा  केही  प्राविधिक समस्या  आएपछि  शेयर  कारोबार  राेक्का  भएको  छ।

टिएमएसमा  अर्डर  राख्न  नमिल्ने  तथा  राखिएको  अर्डर  रद्द गर्न  नमिल्ने  जस्ता  समस्या  देखिएको  थियो ।  समस्या देखिएपछि  हाललाई  शेयर  कारोबार  रोक्का  गरिएको  नेप्सेले जनाएको  छ।

उक्त  समस्या  समाधानका  लागि  प्रयासरत  रहेको ने प्सेले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?