Logo

सबै शुल्क मिनाहा गरी परिवारलाई शव जिम्मा

                     
Logo 2020-09-08 05:09     Hamro Biratnagar

13

विराटनगर। भदौ २३

नोबेल अस्पताल विराटनगरले उपचारबापत ११ लाख रुपैयाँ शुल्क तिर्न नसक्दा अस्पतालकै नियन्त्रणमा राखेको सिरहाको दलित सुकुम्बासी परिवार बृद्धको शव परिवारको जिम्मा लगाएको छ।

सप्तरीको महुली गाउँपालिका - ६ का ६७ वर्षीय सनमन सार्कीको स्वास्थ्य समस्या आएपछि गत १९ गते अस्पतालमा भर्ना गरेको थियो। उपचारका क्रममा मृत्यु भएका सार्कीका परिवारले उपचार शुल्क तिर्न नसकेपछि नोबेलले शव नियन्त्रणमा लिएको थियो।

शुल्क नतिरेसम्म शव नदिने अस्पतालले बताएपछि आर्थिक अवस्था न्यून भएका परिवार चिन्तित बनेका थिए। सोसम्बन्धी समाचार बाहिरिएपछि नोबूल अस्पतालले सार्कीको पारिवारिक र आर्थिक अवस्था बुझ्न टोली सप्तरी पठाएको थियो तर केही नदेखेपछि एम्बुलेन्स खोजेर शव सप्तरी पठाइदिएको हो।

मृततका छोरा नवीनका अनुसार उच्च रक्तचापका बिरामी रहेका उनको उपचारको क्रममा ऋण गरेर ल्याएटो ३ लाख खर्च भएको थियो। अस्पतालको करीब ५ लाख र औषधी फर्माको करीब ६ लाख तिर्न सक्ने परिस्थिति परिवार


लोकप्रिय छुटाउनुभयो कि ?