
युईएफए नेसन्स लिगमा इटालीले नेदरल्यान्ड्सलाई उसकै मैदानमा १–० को जित हात पारेको छ। इटालीको जितमा बरेल्लाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए जुन गोलनै निर्णायक बन्यो ।
जितसँगै इटाली लिग ‘ए’ १ मा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित नेदरल्यान्ड्स ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।